समाजसेवी धन बहादुर गिरिको सौजन्यमा खाद्यान्न राहत उपलब्ध गराइयो

समाजसेवी धन बहादुर गिरिको सौजन्यमा खाद्यान्न राहत उपलब्ध गराइयो

आज राहत बितरण कार्यक्रम अन्तर्गत काठमाडौंको गौरीघाट पुगेर ओखलढुंगा स्थायी घर भइ हाल काठमाडौं मा ज्याला मजदुरी गर्ने फेदिगुठ र फुलबारीका १८ परिवारलाई ओखलढुंगा फेदिगुठ निवासी समाजसेवी धन बहादुर गिरिको सौजन्यमा खाद्यान्न राहत उपलब्ध गराइयो। विशेष धन्यवाद    डि.बि. जिलाई।