प्रतिमान राईलाई सानो सहयोग सहित सुस्वास्थ्यको कामना गर्दै

प्रतिमान राईलाई सानो सहयोग सहित सुस्वास्थ्यको कामना गर्दै

झण्डै ३ महिना अघि भिरबाट लडेर ट्रमा सेन्टरको उपचार पछि स्पाइनल चोट पुनर्वास केन्द्र, भैंसेपाटी, साँगा, काभ्रे मा उपचाररत ओखलढुंगा सुनकोशी गा पा-१, बलखुका प्रतिमान राईलाई सानो सहयोग सहित सुस्वास्थ्यको कामना गर्दै। उहाँको आर्थिक अवस्था असाध्यै कमजोर भएकोले उपचारमा समस्या भैरहेको छ। यहाँको सानो सहयोग उहाँका लागि ठूलो गुन हुनेछ।